रेकर्ड मूल्यमा सुन

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन हालसम्मको उच्च मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ प्रति तोला पुगेको छ । यस बुधबार

छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रति तोला ६०० रुपैयाँले बढेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार