रबि लामिछाने पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने पक्राउ  परेका छन् । प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

उक्त अनुमतिअनुसार कास्की प्रहरीले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पठाइदिन पत्र पठाएको थियो ।

उनलाई स्थलमार्गबाट पाेखरा लगिदैछ। पक्राउ पर्नु अघि रास्वपाका कार्यकर्ताले सरकार विरूद नारावाजी गरेका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार