शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा पुन:दिप प्रकाश पाण्डे नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । उनी यस अघिपनि बिगत २ दशक देखी शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीका रुपाम कार्यरत छन् । बिमा ऐनले २ पटक भन्दा बढी प्रमुख कार्यकारी अधिकैत हुन नपाउन ेव्यवस्था गरेको भएपनि बीमा ऐन जारी भएपछिको कार्यकाल गणना नुने व्यबस्था रहेको छ ।

कम्पनीको कार्तिक १  गते बिहिबार साँझ ५ बजे बसेको संचालक समितिको ३४०औं बैठकले दिप प्रकाश पाण्डेलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल चार वर्षको हुने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार