सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा हुँदै सञ्चालक समिति परिवर्तन हुने

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड विशेष साधारण सभा हुने मिति, समय र स्थान कार्तिक २०, २०८१ बिहानको ८:०० बजे, मंगलबार कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाण्डौ, मा बोलाएको छ ।

साधारणसभामा विशेष प्रस्तावको रुपमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने रहेको छ । साधारणसभाले नियमक निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । उक्त साधारणसभाले कम्पनीको ५ जना संचालकहरुको नियुक्ति गर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार