सुनचाँदीको मूल्यमा फेरि रेकर्ड

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ उचाई कायम गरेको छ । हिजो आइतबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार