प्रधानमन्त्री केपी ओलीको १०० दिनको कार्यप्रगति बिबरण -पुर्ण पाठ सहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको १०० दिन  पुरा भएको अबसरमा देशबासीको नाममा सार्वजनिक संवोधन गरेका छन् । उनले सार्वजनि संवोधन गर्दै आफु नेतृत्वको सरकारले गरेका कामको प्रगति बिबरण सार्वजनिक गरेका छन् । सार्जनिक संवोधनमा उनले भनेका छन् सरकार भष्ट्रचारमा सुन्य सहनसिलता मा रहेको छ उनले संवोधनमा भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु  मानेको छ । उनले सैपाल गाऊपालिकामा बैङ्कको सेवा पुर्याउने,डोल्पामा एफटििटएच लाईन पुर्याउनु बाढीको कारण बन्द भएका राजमार्गमा यायायात सञ्चालग गर्नु, बंगलादेशमा ४० मेगावाट बिधुत बिक्रीको सम्झ देखी आर्थिक सुधार सुझाव कार्यदल गठन गर्नु, फास्ट ट्रयाकको सुरुङको ब्रे थ्रु हुनु सडक अनुसासन उल्लघन गर्नेलाई अनलाइन भुक्तानीको व्यस्था गर्नु समेतलाई आफ्नो उपलब्धि मानेका छन् ।

प्रधानमन्त्री केपी ओलीको १०० दिनको कार्यप्रगति बिबरण -पुर्ण पाठ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार