लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्य समायोजन

काठमाडौं । लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड को शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेन्ज नेप्सेले कम्पनीको हकप्रद शेयर पश्चात मुल्य समायोजन गरको हो । कम्पनीले ८८.४५ का दरले हकप्रद शेयर जारी गरेको हो । समायोजिय मुल्य अनुसार ११०१.८५ रुपैँया रहेको छ । दोस्रो बजारमा कारोबार हुँदा कम्पनीको यहि मुल्यमा कारोबार खुल्ने छ ।

मुल्य समायोजन भन्दा अगाडि कारोबारको दिनमा  कम्पनीको प्रतिशेयर मूल्य १९८८ रहेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार