नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा जागिर खाने अवसर

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले कार्तिक ९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सहप्रबन्धक तहदेखि कम्प्युटर सहायकसम्म १५ जनालाई रोजगारी दिने भन्दै विज्ञापन प्रकाशित गरेको छ ।

योग्यता पुगेका उम्मेदवाहरुले कम्पनीको वेबसाइट vacancynepaltransit.com मा सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा निवेदन दिन सक्नेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार