आज स्वेतपत्र जारी गर्दै अर्थमन्त्री



इक्विटी नेपाल – काठमाडौँ :
सरकारका अर्थ मन्त्रि युवराज खतिवडाले आज साँझसम्ममा देशको विध्यमान आर्थिक अवस्थालाई समेटेर स्वेत पत्र गर्दैछन। 

सरकरले आगामी वर्षको वार्षिक बजेट औन्दाओ जेष्ठ १५ गतेनै ल्याउने तयारी गरिरहेको अवस्थामा आज जारी गर्ने स्वेतपत्रले मुख्यत अघिल्लो सरकारका निर्णयहरुका कारण सामना हालको समयमा देखिएका आर्थिक समस्या तथा उक्त समस्या हटाउन लिईने उपायहरु र हाल वित्तिय बजारमा देखिएको समस्या समधानका लागि विशेष कार्यक्रम ल्याइने अर्थमन्त्रालय श्रोतले जनाएको छ। 
 स्वेतपत्रले अहिलेको कम्युनिस्ट गठबन्दनको सरकारको चुनाबी घोषणापत्रमा उल्लेखित आर्थिक एजेन्डालाई 
कार्यान्यवन गर्ने लिईने वित्तिय रणनीतिलाई समावेश गर्ने जनाइएको छ।

( अध्यावधिक :  अर्थमन्त्रालयले  प्राविधिक कारण देखाउँदै आज श्वेतपत्र जारी गरेन )

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार