काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले सगरमाथा जलबिधुत कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । मूल्य समायोजन पश्चात कम्पनीको प्रतिशेयर मूल्य ५८४.२५ कायम भएको छ अब हुने पहिलो कारोबार समायोजित मुल्यमा हुनेछ ।
कम्पनीले शेयर सदस्यलाई ४.७५ प्रतिशेयर बोनस बितरण गरेको थियो । बोनस बोतररण अघि बुक क्लोज हुँदा कम्पनीको प्रति शेयर मल्य ६१२ रुपैँया रहेको थियो ।


