RE
Global College

सिईडिबि हाइड्रोपावरको नाम परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ ।

सिईडिबि होल्डिङ्ग्स लिमिटेडमा परिवर्तन भएको हो । कम्पनीको गत असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट नाम परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो ।

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनकिो नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु पर्ने ब्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले तिर्ने गरी साविक नाम परिवर्तन गरी सिईडिबि होल्डिङग्स लिमिटेड कायम भएको जनाएको छ ।

NECO

Leave Your Comment

Related News