काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पुर्व गृह मन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पाँचौ पटक अदालतमा म्याद थपको कास्की जिल्ला अदालत गगिएको छ । गत कार्तिक २ गते पक्राउ परेका उनलाई सोही रात अनुसन्धानको लागि पोखरा पुर्याईएको थियो ।
संसदीय विशेष छनाबिन समितिको प्रतिबेदनको आधारमा पक्राउ परेका उनी चौथो पटकको म्याद थपाईसँगै प्रहरी हिरासतमा बन्दी अबस्थामा छन् । यो बिचमा उनलाई सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला सरकारी वकिलको कार्यलयमा बयान लिइएको छ ।
उनी बिरुद्द संगठित अपराघ, तिर्ते र सहकारी ठगिको बिषयमा अनुसन्धान भइरहेको छ । उनी जस्तै बिषयमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका पुर्व ब्यापारीक साझेदार छबि बण्जाडे जोसीको पनि बुटवल र काठमाण्डौमा बयान लिइ पोखरा ल्याइएको छ । उनी दशै अघि नै गिरफ्तार भएका थिए । उनीहरुलाई संगठित अपराधमा अनुसन्धान गर्दा २ महिना सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यबस्था छ ।
सहकारी ठगीमा सरकारले अहिले सम्म ६ सय जना गिरफ्तार गरि अनुसन्धान गरेको छ ।
उनीलाइ काठमाण्डौको सुर्य दर्शन सहकारीको रकम अपचलनमा पनि पक्राउ पुर्जी जारी गरेको छ उनलाइ आज म्याद थपेपश्चात काठमाण्डौ ल्याउने तयारी प्रहरीको छ । सच्याइएको