विशाल बजार लिमिटेडको ३ करोड ९६ लाख संस्थापक शेयर सूचीकृत

काठमाडौं ।विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको छ ।

विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापत्को ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको हो।

विशाल बजार कम्पनी उच्च शेयर मूल्य भएको कम्पनी अन्तर्गत पर्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार