RE
Global College

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो त्रैमासको समिक्षा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयहरुसँग पहिलो त्रैमासको समिक्षा ले भएका छन् । आर्थिक बर्ष २०८१\०८२ को पहिलो त्रैमास असोज मसानतमा सकिएपनि प्रधानमन्रीले आज समिक्षा लिने लागेका हुन

प्रथम त्रैमास समिक्षा सोमबार लिने पुर्व निर्धारित कार्यक्रम रहेको थियो सो दिन प्रधामन्त्रीले आसन्न चीन भ्रमणलाई लिएर पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहुसँग छलफल गरेका थिए । समिक्षा अवधिको लागि तोकिएको समयमा उनले मन्त्री परिषद्को वैठक राखेका थिए ।

 

NECO

Leave Your Comment

Related News