काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा टिका निधि लोहनी नियुक्त भएकहा छन् । फाइनान्सकोे सञ्चालक समितिको वैठक ५०८ ले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागि निरन्तरता दिएकोे हो । अब ४ वर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार समाल्ने छन् ।