सुन चार सयले बढ्यो, चाँदीको मूल्य स्थिर

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

छापावाल सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार