डलरको मूल्य स्थिर, युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ३१ पैसा बिक्रि दर १ सय ४३ रुपैँया ९३ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ३७ पैसा बिक्रि दर १ सय ७२ रुपैँया ११ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५१ रुपैँया ७८ पैसा खरिद दर १ सय ५२ रुपैँया ४४ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ९० पैसा बिक्रि दर ८६ रुपैया २७ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया १९ पैसा बिक्रि दर ९५ रुपैँया ६० पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय १ रुपैँया ७७ पैसा बिक्रि दर १ सय २ रुपैँया १९ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ८ रुपैँया ९१ पैसा बिक्रि दर ८ रुपैँया ९५ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ७ पैसा बिक्रि दर १९ रुपैया १५ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८७ पैसा बिक्रि दर ३७ रुपैँया ३ पैसा  रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ९३ पैसा बिक्रि दर ३८ रुपैँया ९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ९ पैसा बिक्रि दर ४ रुपैँया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३७ रुपैँया ८१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ०४ पैसा बिक्रि दर ३१ रुपैँया १७ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ४९ पैसा बिक्रि दर ९ रुपैँया ५३ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ४२ पैसा बिक्रि दर १२ रुपैया ५२ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया २० पैसा बिक्रि दर १९ रुपैँया २८ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७४ पैसा बिक्रि दर १७ रुपैँया ८२ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४८ रुपैँया ३पैसा बिक्रि दर ४ सय ४९ रुपैया ५७ पैसा  रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ७९ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया ३८ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया ६४ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया २० पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार