CLI

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७० पैसा बिक्रि दर १ सय ४० रुपैँया ३० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ९५ पैसा बिक्रि दर १ सय ४५ रुपैँया ५८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७५ रुपैँया७३ पैसा बिक्रि दर १ सय ७६ रुपैँया ४८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५५ रुपैँया २० पैसा खरिद दर १ सय ५४ रुपैँया ६३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ७३ पैसा बिक्रि दर ८७ रुपैया ११ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ५७ पैसा बिक्रि दर ९६ रुपैँया ९९ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया ४० पैसा बिक्रि दर १ सय ३ रुपैँया ८४ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया २९ पैसा बिक्रि दर ९ रुपैँया ३१ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १८ पैसा बिक्रि दर १९ रुपैया २६ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २५ पैसा बिक्रि दर ३७ रुपैँया ४१ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३३ पैसा बिक्रि दर ३८ रुपैँया ५० पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ८ पैसा बिक्रि दर ४ रुपैँया १० पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ३ पैसा  बिक्रि दर ३८ रुपैँया २० पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ३१ पैसा बिक्रि दर ३१ रुपैँया ४४ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५६ पैसा बिक्रि दर ९ रुपैँया ६० पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ९९ पैसा बिक्रि दर १३ रुपैया ५ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ४४ पैसा बिक्रि दर १९ रुपैँया ५ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९६ पैसा बिक्रि दर १८ रुपैँया ४ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५२ रुपैँया १३ पैसा बिक्रि दर ४ सय ५४ रुपैया ७ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ७६ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया २५ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६२ रुपैँया ८६ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ४२ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Leave Your Comment

Related News