काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने बताइएको छ । यसका लागि प्रेसको स्थापना गरिने बताइएको छ । आमसञ्चारका लागि नीतिगत तथा कानुनी सुधार गरिने छ, सामाजिक सञ्जलालाई व्यवस्थित गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
-
करिब पाँच प्रतिशतले बढ्यो घरजग्गाको कारोबार, राजस्वमा पनि वृद्धि
-
विपक्षी दलहरु सहभागी समाजवादी मोर्चाको बैठक सुरु
-
तीन दिन पछि झिनो अंकले बढ्यो नेप्से, ८२ करोडले घट्यो कारोबार
-
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते हुने
-
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’