काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने बताइएको छ । हुलाकी राजमार्ग वरपर अवासीय विकास गरिने ,भवन संघियता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको विकास क्षमता विकास गरिनेछ , पोखरा लु्म्बिनी एकिकृत सवारी विकास गरिनेछ । फोहोरे प्रशोधन तथा पुन प्रयोगलाई जोड दिने बताइएको छ ।
Leave Your Comment
Related News
-
ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम फिर्ता
-
विद्युत् बिलमा भ्याट लगाई उपभोक्तामाथि थप आर्थिक भार नथप्ने ऊर्जामन्त्रीको तयारी
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
-
डा. केसीको उपचारमा स्वास्थ्यमन्त्री निशा मेहताको प्रत्यक्ष चासो, उपचार व्यवस्थापन सुदृढ बनाउन अस्पताललाई निर्देशन
-
पूर्वी नेपालमा विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु


