काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत साधारण शेयर बिक्री शुरु गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो ।
Leave Your Comment
Related News
-
मञ्जुश्री को–अप्रेटिभका अध्यक्ष घिमिरे पक्राउ
-
नेपाल ‘ए’ ले स्कटल्यान्डलाई हरायो
-
तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो
-
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न ‘साइक्लिङ’: काभ्रेका खरेल प्रथम
-
बजेटबारे सुझाव माग्दै प्रधानमन्त्री कार्यालय, ल्यायो डिजिटल पोर्टल
-
युक्रेनमा रहेका नेपाली तुरुन्त स्वदेश फर्किनू, भ्रमण नगर्नू : दूतावास


