बढ्यो सुनको मुल्य

काठमाडौं । आज बुधबार सुन चाँदीको मुल्य  बढेको छ। मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मुल्य पनि १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य ५ रुपैयाँ बढेर तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार