RE
Global College

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको असार २७ गते बुक क्लोज हुने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेले  हाल कायम चुक्ता पूँजी ४६,५७,१४,३००/- छ्यालिस करोड सन्ताउन्न. लाख चौध हजार तीन सय मात्र) बराबरको प्रति शेयर रु.१००/- अंकित दरका ४६,५७,१४३ कित्ता १:१ अर्थात (विद्यमान १ कित्ता साधारण शेयर बराबर १ कित्ता साधारण शेयर) को अनुपातमा .४६,५७,१४,३००/- बराबरको प्रति शेयर रु. १००/- अंकित दरका ४६,५७१४३ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजनका लागि २०८२ असार २७ गते एक (१) दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ  ।

पुस्तिका बन्द हुने  मितिभन्दा अघिल्लो दिनसम्म अर्थात मिति २०८२ असार २६  गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्र यस हकप्रद शेयरका लागि दरखास्त दिन पाउने कम्पनीले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News