CLI

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा बैंकको संस्थापक  ४९०५० कित्ता शेयर प्रति शेयर न्युनतम् १४५ रुपैँयामा बिक्रिको लागि सुचना प्रकाशित भएकोप छ ।
बैंकले  उत्त शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयर धनीको भएको हुँदा बिध्यमान संस्थापक शेयर धनीले सो शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आबऋयक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यलय नारायणचौर नकसालमा सम्पर्क गरि आफुले खरिद गर्ने शेयर संख्या खुलाई निबेदन निबेदन आब्हान गरेको छ

बैंकले तोकिएको समतय भित्र बिध्यमान शेयरदनीमध्येबाट मागभई नआएमा प्रचलित नियम अनुसार संस्थापक भन्दा बाहिरका अन्य ब्यक्तिलाई बिक्रि गर्न आबऋयक कार्वाही  अघि बढाउने बताएको छ ।

Leave Your Comment

Related News