संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्योदय वोमी लघुबित्त बित्तिय संस्थाको संस्थापक १३३७०१ कित्ता शेयर बिक्रिमा रहेको छ । संस्थाका शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भोत्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  महालक्ष्मी ४ चललितपुर वा शेयर रजिष्टार कुमारी क्यापिटल लिमिटेड काठमाण्डौ १ नाग पोखरी नक्सालमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन बिन भनेको छ ।

सो शेयर खरिद गर्न तोकिएको समयमा संस्थापक शेयरदनी अनइच्छुक भएमा प्रलित नियम अनुसार शंस्थापक शेयरदणि बाहेकका अन्य ब्यक्ति वा संस्थालाई शेयर खरिद गर्नको लागि आबऋयक कावाही चगाडी बठाउने उल्लेख छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार