वैदेशिक रोजगारीमा रहेका नागरिकलाई स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आइपिओ खुल्यो

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको बेदेशिरक रोजगारीमा रहेका नेपालीको लागि साधारण शेयर बिक्रि खुल्ला गरेको छ ।  कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बाराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मधये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक रोजगारीमा रहेका नेपालीलाई आजन देखी बिक्रि खुल्ला गरेको छ ।

बेदेशिक रोजगारीमा रहेको नागरिकलले नेपाल धोतोपत्रबोर्डबाट स्वीकृत लिई आस्वा सेवामा सहभागी बैङ्क तथा बित्तिय संस्थाबाट सि-आस्वा प्रणालीबाट सो शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । शेयर आज असार २७ गते बिक्रि निश्काशन खुल्ला भइ असार २९ गते बैङ्किङ समय पश्चात सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार