रासायनिक मल किन्ने बजेट घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रासायनिक मल खरिद गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार