भूमि व्यवस्था र सहकारी मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट

काठमाडौं ।बजेटमार्फत् भूमि व्यवस्था र सहकारी मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ ।भूमिको एकीकरण गर्ने तथा भु उपयोगलाई प्राथमिकतामा राखिएको छ ।
वन क्षेत्रको उपयोगको लागि फलफुल तथा पशुपन्छी पालनको लागि पर्वैद्धन गरिने। जडबुटी निर्यात गरिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार