नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याइने

काठमाडौं । सरकारले नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार