एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार