निफ्राको नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा)ले लाभांश घोषणा गरेको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ६.३१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र निफ्राको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई प्रतिफल वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार