काठमाडौं । आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । जेएन जीले गरेको प्रदर्शनको क्रममा भएको हत्याको सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकाल्दै बिपक्षी दलले प्रधानमन्त्रीको राजिनाम मागेका हुन्
बिपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजिमाना


