CLI

मन्त्रीहरूलाई भैंसेपाटीबाट हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगियो

काठमाडौं । मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको सुरक्षा निकाय उच्च स्रोतले जनाएको छ। काठमाडौँ र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।

Leave Your Comment

Related News