कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा सोमबार प्रहरीको गोलीले १९ युवा मारिएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको घरमा आगजनी गरिएको छ।
कञ्चनपुरको वेदकोट नगरपालिका-८, गैलनदीस्थित लेखकको घरमा युवाहरूले आगजनी गरेका छन्।