काठमाडौं । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।
मधेसका मुख्यमन्त्रीले दिए राजीनामा


