काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ । प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिए । घटनापछि गम्भीर घाइते हुनु भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।
Leave Your Comment
Related News
-
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
-
कृष्णभीरमा पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
-
वर्षाले पृथ्वी र बीपी राजमार्गसहित दर्जन सडक अवरुद्ध
-
१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान
-
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
-
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य



