सबै प्रकारका सागको मुल्य बढ्यो

काठमाडौं ।  कालिमाटी फलफुत तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा सानो लोकल गोलबेडा सानि तराई गोलभेडा सानोको मुल्य घटेको छ । आलु सेतोको मुल्य बढेको छ हिजो प्रति केरजी ४५ रुपँया ३३ पैसामा काराबरे भएको आलु सेतो आज १७ पैसा प्रति के जी बढेको छ । प्याज सुकेको पनि आज मुल्यु बढेको छ । रायो साग पालुङ साग तोरीको साग को मुला बढेको छ मेथिको साग प्याज हरियो  चुकन्दर निगुरो गान्टे मुला पनि मुल्य बढेको छ ।

छ्यापी,माछा, आँप, हरियो फर्सि,रातो पर्सिको मुल्य यथावत रहेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारले निर्धारण गरेको आजको तरकारीको दररेट

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार