काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले भाद्र २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता संरचनाहरुको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग प्रदान भरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले असोज १२ गते अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
निफ्राद्वारा क्षतिग्रस्त संरचनाकाे पुनर्निमाण गर्न १ करोड सहयोग

