CLI

बाढीका कारण ६ सडक अझै अबरुद्द

काठमाडौं । बिगतमा आएको अबिरल बाढी र बर्षा को कारण अबरुद्द ६ सडक अझै अबरुद्द बस्थामा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

अबरुद् सदकमा कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।  हिजो अवरुद्ध रहेका केही सडकमा भने आजदेखि गाडी चल्न थालेका छन्। अवरुद्ध सडकको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

 

Leave Your Comment

Related News