RE
Global College

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।
उनलाई शनिबार ११:३० बजेतिर अस्पताल लगिएको हो।

NECO

Leave Your Comment

Related News