काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। यस कम्पनीले सेयरधनीहरुलाई जारी गरेको ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।