RE
Global College

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरको लक इन समय सकिदैं

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र कर्मचारीमा रहेको १० लाख १५हजार ४ सय ५९ कित्ता शेयरको लक इन (Lock in) अवधि यहि असार २७ समाप्त हुने भएको छ ।

कम्पनीको साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक” निष्काशन गरी बाँडफाँड गरेको मितिले ले तीन वर्ष नभएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीको नाममा भएको शेयर लक इन मा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा  रहेको थियो ।

NECO

Leave Your Comment

Related News