CLI

सोलु हाइड्रोपावरले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलले गर्नेछन् ।

Leave Your Comment

Related News