RE
Global College

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज ११ बजे संघीय प्रतिनिधिसभाको बैठक बस्दैछ  । सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त कार्यभार थप सम्बन्धी पतर्को ज्यहोरा पढेर सुनाउने , प्रघान मन्त्री तथा मन्तरि परिडद्को कार्यलयबाट पाप्त कार्यभार थप सम्बन्धि पत्रको ब्यहोरा पडेर सुनाउने र बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने सम्भाबित कार्यसुचि रहेको छ ।

बैठकमा आजबाट बिनियोजन बिधयेका २०८१ को बिभिन्न शिर्षकमाथि आरम्भ हुने छलफल माथि युवा तथा खेलकुद, शिक्षा बिज्ञान तथा प्रबिधि, श्रम रोजगार तथा सामाजि सुरक्षा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बिभिन्न शिर्षक माथि छलफल सुरु हुनेछ ।

m4ydy7dsumi61ftz

 

NECO

Leave Your Comment

Related News