बुद्धभूमि नेपालले साधारण सभा मंसिर २४ गते

काठमाडौं । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा मंसिर २४  गते वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संचालक समितको तर्फबाट पेश गरेको २०८१\८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते बुक कलोज गर्ने भएको छ ।  यस अनुसार मंसिर ८ गते गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले  साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार