काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हाजर ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो ।
त्यसैगरी ,यसदिन चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ९० रुपैयाँमा खरिदबिक्री भइरेहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँ थियो।

