एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार