RE
Global College

सिद्दार्थ  बैङ्कको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं । सिद्दार्थ  बैंकको ७२, ९२७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ  उक्त संस्थापक शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने बैङकले जनाएको छ ।

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले आजको ३५ दिन भित्र कार्यालय समय भित्र बैंकको केन्द्रीय कार्यालय नक्सालमा रहेको  कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनु पर्नेछ ।

बिध्यमान संस्थापक शेयरधनिले  तोकिएको समय भित्र शेयर खरिदको लागि माग गरि आबेदन नदिएमा बैङ्कले  गैर संस्थापक व्यक्ति वा संस्थालाई  संस्थापक शेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउने बताएको  छ ।

 

NECO

Leave Your Comment

Related News