CLI

सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

Leave Your Comment

Related News