घट्यो सुनको मूल्य, बढ्यो चाँदीको मूल्य प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रपैयाँले घटेक छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोल २ लाख ५२ हजार २ सय रुपैयाँमा करोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ थियो ।

यसदीन चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार